वार्ता र संवादबाट समाधान खोजौँ : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान राजनीतिक समस्याको समाधान वार्ता र संवादबाट खोज्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाले आज विजयादशमी, दीपावली, छठ पर्वको शुभअवसरमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उहाँले संविधानले सङ्घीयता, लोकतन्त्र र सबै जातजातीको भावना समेटेकाले मधेसी जनताले संविधानलाई अस्वीकार गर्न नमिल्ने बताउनुभयो । नेता … Continue reading वार्ता र संवादबाट समाधान खोजौँ : वरिष्ठ नेता पौडेल